दफा
सम्बन्धित विभागको लगतमा दर्ता गराउनु पर्ने
:– साझेदारी खडा भएको ६ महिना भित्र सो साझेदारीलाई यस ऐन बमोजिम सम्बन्धित विभागको लगतमा दर्ता गराउनु पर्छ । तर सो बमोजिम दर्ता नभएको अवधिभित्र सो साझेदारीले वा सो साझेदारीका निमित्त गरेको कुनै काम वा कारोवारलाई यस ऐन वमोजिमको कानूनी मान्यता हुने छैन ।